यस ल्होम्बाँस युवा क्लबको सक्रिय सदस्य श्री खिम बहादुर कुँवरले वैदेशिक रोजगारीबाट घर फर्कनुभएको सु-अवसरमा मिति २०८२ फाल्गुन १ गते ल्होम्बाँस युवा क्लब र आमा समूहलाई रु. ३१००/- आर्थिक सहयोग प्रदान गर्नुभएको छ । उहाँहरुको यो सहयोग प्रति ल्होम्बाँस परिवार हार्दिक आभार तथा धन्यबाद प्रकट गर्दै उहाँ र समस्त परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।
खिम बहादुर कुँवरको परिवारलाई स-धन्यबाद फूलमाला गर्ने क्रममा लिइएको तस्बिरहरू
February 14, 2026
0
Tags
Share to other apps



