गुरुङ गीत (तमू कोई) - 'टक गुरुङ'

0

ङै तेला /ङै तियाँ/ ङै नाहगा क्यों
ङै तिहिनि /ङै मुसार/ ङै चु सा क्यों
आबिसे न/ ह्रोसै ङ्ल्-ई /ख्याबै आबिदो
ङै मेम्ले /स्यों तैस्या तै/, क्योँ आक्रोदो
ङै नासा/ङै टोहो /ङै ह्युला क्यों
ङै तेला /ङै तियाँ/ ङै नाहगा क्यों
टिद ओ /बिसिर /ति पिइ क्योल्-ई
क्यों आटिइ/ ङैं ति प्री/पह्तैं ङै आतै
ङै सैन्हुर्/ङै मुइ/ ङै मारा क्यों
ङै तेला /ङै तियाँ/ ङै नाहगा क्यों

मेरो हिजो मेरो आज, मेरो भोली तिमी
मेरो घाम्, मेरो आकश , मेरो यो धर्ती तिमी
मलाई आफ्नो नभने नि पराइ नभन्
मेरो आँशु नदी भए होस्,तिमी नरुनु
मेरो गाउँ मेरो क्षेत्र मेरो राष्ट्र तिमी
मेरो हिजो मेरो आज, मेरो भोली तिमी
बस है भनेर मुटु दिएं तिमीलाई
तिमी बसिनौ,मेरो मुटु मात्र ब्यार्थै मेरो भएन
मेरो सम्पत्ति,मेरो पैसा, मेरो सुन तिमी
मेरो घाम्, मेरो आकश , मेरो यो धर्ती तिमी..

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top