यस ल्होम्बाँस युवा क्लबको सक्रिय सदस्य श्री छबिलाल गुरुङ र निलम गुरुङले जापान वैदेशिक रोजगारीबाट घर फर्कनुभएको सु-अवसरमा मिति २०८२ फाल्गुन १ गते स्वागत तथा शुभकामना व्यक्त गर्न उपस्थित ल्होम्बाँस युवा क्लब र आमा समूह एकमुष्ट रु. /- र पालजा दाजुभाइ कोषलाई रु. २०००/- गरि जम्मा रु. /- नगद सहयोग प्रदान गर्नुभएको छ । उहाँहरुको यो सहयोग प्रति ल्होम्बाँस परिवार हार्दिक आभार तथा धन्यबाद प्रकट गर्दै उहाँहरु र समस्त परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।
छबिलाल गुरुङ र निलम गुरुङलाई वैदेशिक रोजगारीबाट घर फर्कनुभएको अवरमा स्वागत गर्ने कार्यक्रममा लिइएको सामूहिक तस्बिरहरू
February 13, 2026
0
Tags
Share to other apps









