शरिरका बिभिन्न अंग प्रत्यङ्गहरुलाई विभिन्न भेगका गुरुङहरुले के के भन्छन्?

0
आउनुहोस् गुरुङ भाषा सिकौ
गुरुङ भाषा नेपालको एक मुख्य भाषा हो। यो भाषा नेपालको मुख्यतया पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चलमा बोलिन्छ। शरिरका बिभिन्न अंग प्रत्यङ्गहरुलाई विभिन्न भेगका गुरुङहरुले के के भन्छन् त आ-आफ्नो शैलिमा?
• म्ही - मान्छे
• मी/म्युखु/म्याँ - आँखा
• सुँ/ङुर - मुख
• ना/न/न्हप्ये - कान
• ले/नैल्याम/कान्ले/ल्हि - जिब्रो
• स - दाँत्
• मिक्ली/मेगुम्/ म्याँखुम - आँशु
• फो/लो - भुँडी
• तिं/द्याङ् - मुटु
• को/का - रगत
• क्ली - दिसा
• कुँ - सिया - पिसाब
• से - जुम्र
• सोहो/सह - सास
• क्यु - पानी
• स - माटो
• सिं - स्याङ/दाउरा
• क्ला/लाप - गोरु
• फोटो/लुत - तस्बिर
• मई - भैँसी
• रा/र - बाख्रा
• नक/कह - कुखुरा
• नकफुँ/कहफुँ - कुखुराको अण्डा
• सित/म्ल्हसी/उसि - चामाल
• कैं/कें/काङ - भात
• खु/ट्हा - तिहुन
• पैत्यु/स्या - मासु
• छोपा/पैत्यो - मासु
• सनतुल/क्याङ - रोटि
• चए/चसै - खायो
• चस्योमो/चलिम्पैखे - खाँदैछु
• चमो/च्हउ अ/चए - खान्छु
• ङ - म
• ङल/ङैसै - मेरो
• आम/म - आमा
• आपा/प - बाबु
• आली/आले - भाइ
• आस्यो/अस्याँ - मामा
• सली/निमै - सालि
• ङे-ङेस्यो/ सम्धि-सम्धिनी
• मारा/मर/थेद - सुन
• ङि/निई - हामी, दुइ
• सोसो - अर्को
• म्रु/म्रुङ - राजा
• क्याल्ता/घ्यल्प - राजनिति
• प्रेप्रेँ - संगसंगै
• प्रे - प्रे - संग, सित
• खैली/करपो - कसरी
• प्ह्रीदो - प्रील - लेख्
• मल्खु/मल्खु/मलु/कुले - टोपि
• बख्खु - घुमराडि
• चला/चल - चोलो
• प्रमो - हिड्छु
• चुरिखो/छोखो - यहाँ आउ, यता आउ
• ङारीखो/टाने खो - नजिकै आउ
• क्यो सु/ङिँयाँसु - तिमी को हो ?
• क्योए लाम्प्रां फएमो/ङिँयँलाम्प्रा फैईसा -तिमी लाप्राक गएका छौ ?
• चच्क्ष्मी सबोमो - चचहामी ज्यानै खे -
छोराछोरी राम्रै छ ?
• लिसोबैताँ/नाङनी - भबिस्याकाल
• गयाइख्याँई/मलङ - भुतकाल
• ङ्योए पिम्ज्यामु/ङियँ न प्रे पिम्स्याखे -
हामी संग ईतिहास छ ।
• तमुए पिम्ज्या सुदे मो अरे - तमुयु पिम्स्ष्यँसुनैख्योकिदो - गुरुङको ईतिहास कसैसँग छ कि छैन
• नानोए/नाप गिरी - बिहान भयो
• ङ्योतमु अ/ङिइतमु अहन - हामी तमु हौं ।
• तिहुँ/मिईङ ल्हो/पोहर साल्नेदी - खुई ङ
• ल्हो/पर्हार साल्बर्ह्दो - बह्र्दो - यो जिवनको अन्त्य, अर्को जिवन प्राप्त नहुन्जेल
• पे ताँ - परम्परा ल्हुताँ - ल्हुँता - संस्कार
• कल्हु - पुरानो चलन सँस्कार जस्ताको तस्तै पेल्हु - पेल्हुँ - पुरानो रिती गर्ने
• तमु क्ष्याल्हुताँ - तमु जातिको पुरानो
• न वा - न्ह - बिरामी
• ना - नाम - सिंगान्
• पिह्रूमाला - हिरु/ईरु - मुगाको माला
• कोह्च - खोर्च - खुकुरी
• कोहरै - कुरै - हँसिया
• सेखु / सेटहा - सेखु - मरेको पितृलाई दिइने मासुको झोल्
• क्यु - क्युङ - अमिलो
• क्योबा - युबा - जोत्नु

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top