यस ल्होम्बाँस युवा क्लबको सक्रिय सदस्य श्री रोमन कुँवरको शुभ विवाहको दिन मिति २०८२ माघ २७ गते ल्होम्बाँस परिवारलाई नगद रु. १८,०००/- सहयोग प्राप्त भएको छ र वर-वधु एवम् मनोरञ्जनात्मक कार्यक्रमबाट थप रु. ३००० संकलन भएको छ । उहाँहरुको सुखद दाम्पत्य जीवनको कामनासहित यो सहयोग प्रति ल्होम्बाँस परिवार हार्दिक आभार तथा धन्यबाद प्रकट गर्दै समस्त परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.








