यस ल्होम्बाँस युवा क्लबको सक्रिय सदस्य श्री गोपाल गुरुङले कोरिया वैदेशिक रोजगारीबाट घर फर्कनुभएको सु-अवसरमा मिति २०८२ भाद्र ३ गते स्वागत तथा शुभकामना व्यक्त गर्न उपस्थित ल्होम्बाँस युवा क्लबलाई रु. ४,०००/-, आमा समूहलाई रु. ४,०००/-, लग्दा पूजा कोषलाई रु. २११०/- र प्हचु दाजुभाइ कोषलाई रु. १५००/- गरि जम्मा रु. ११,६१०/- नगद सहयोग प्रदान गर्नुभएको छ । उहाँको यो सहयोग प्रति ल्होम्बाँस परिवार हार्दिक आभार तथा धन्यबाद प्रकट गर्दै उहाँ र समस्त परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।
गोपाल गुरुङलाई वैदेशिक रोजगारीबाट घर फर्कनुभएको अवरमा स्वागत गर्ने कार्यक्रममा लिइएको सामूहिक तस्बिरहरू
August 20, 2025
0
Tags
Share to other apps