यस श्री ल्होम्बाँस युवा क्लबको अध्यक्ष श्री भेल प्रसाद गुरुङको ममतामयी माता उमती 'च्हाक्ली' गुरुङको मिति २०८२ चैत २३ गते भएको अप्रत्यासित र अकल्पनीय निधनले हामी सम्पूर्ण गाउँबासीहरुलाई निःशब्द र मर्माहत बनाएको छ । उहाँको आत्माको चिर शान्तीको कामना सहिद भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दछौं । साथै, शोकाकुल परिवारहरुमा भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।
- ल्होम्बाँस युवा क्लब (लग्दा)
- ल्होम्बाँस आमा समूह (लग्दा)



