यस ल्होम्बाँस युवा क्लबको सक्रिय सदस्य श्री दिनेश गुरुङ कुवेत वैदेशिक रोजगारीबाट घर फर्कनुभएको सु-अवसरमा मिति २०८२ साउन ११ गते स्वागत तथा शुभकामना व्यक्त गर्न उपस्थित ल्होम्बाँस युवा क्लबलाई रु. २०००/-, आमा समूहलाई रु. २००५/-, लग्दा पूजा कोषलाई रु. २०००/- र च्हाक्ली दाजुभाइ कोषलाई रु. २०००/- गरि जम्मा रु. ८००५/- नगद सहयोग प्राप्त भएको छ । उहाँको यो सहयोग प्रति ल्होम्बाँस परिवार हार्दिक आभार तथा धन्यबाद प्रकट गर्दै उहाँ र समस्त परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।
दिनेश गुरुङलाई वैदेशिक रोजगारीबाट घर फर्कनुभएको अवरमा स्वागत गर्ने कार्यक्रममा लिइएको सामूहिक तस्बिरहरू
July 27, 2025
0
Tags
Share to other apps