श्री रुद्र बहादुर गुरुङको र प्रेम मायाँ गुरुङको ढोगभेटमा भएको आर्थिक संकलनको जानकारी र केही तस्बिरहरू

0
यस लग्दा गाउँको समाजसेवी बुवा श्री रुद्र बहादुर गुरुङ (रुसिना)को र प्रेम मायाँ गुरुङको मिति २०८२ फागून २८ गते सम्पन्न भएको शुभ ढोगभेट कार्यक्रममा
पालजा कोषलाई रु. २०५०/- प्राप्त भएको छ भने हाम्रो ल्होम्बाँस परिवारलाई नगद रु. ६,५००/- सहयोग प्राप्त भएको छ । साथै, समाजसेवी टोक बहादुर गुरुङ र भलिवल खेलाडी रोशन गुरुङबाट रु. १५००/-, सुकलाल गुरुङबाट रु. १०००/-, मनोरञ्जनात्मक नाचगानबाट रु. १२००/-, पाहुनाहरु बुध बहादुर गुरुङ र योमती गुरुङ (हाल इण्डिया) बाट रु. २०००/-, चेलीबेटीहरु उनसरी गुरुङ (हाल खहरे) र लोकमाया गुरुङ (लग्दा)बाट रु. २५२०/- गरि जम्मा रु. १४,७२०/- रकम संकलन भएको जानकारी गराइन्छ । उहाँहरुको यो सहयोग प्रति ल्होम्बाँस परिवार हार्दिक आभार तथा धन्यबाद प्रकट गर्दै उहाँहरु सम्पूर्णलाई सुख, स्वास्थ, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top