लग्दा ल्होम्बाँस फ.लि.ना. क्होइबो संग्राहलयको समुद्घाटन कार्यक्रमको केही तस्बिरहरू

0
लग्दा ल्होम्बाँस फ.लि.ना. क्होइबो संग्राहलय, चापाकोट-४, स्याङ्जाको समुद्घाटन चापाकोट नगरपालिकाका नगर प्रमुख देब बहादुर खाँण (ईश्वर) को प्रमुख आतिथ्यतामा मिति २०८२ माघ १७ गते सफलतापूर्वक सम्पन्न भयो । हाम्रो निमन्त्रणालाई स्वीकार गरी टाढा टाढादेखि पाल्नुभएका विशष्ट अतिथिगण, गुरुङ समुदायका विभिन्न संघ-संस्थाका अगुवा व्यक्तित्वहरू, आदरणीय धर्मगुरुहरू, विभिन्न वडाका जनप्रतिनिधिज्यूहरू, सञ्चारकर्मी साथीहरू र सम्पूर्ण आमा समूह, युवा क्लब तथा दाजुभाइ दिदीबहिनीहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top