ल्होम्बाँस युवा क्लबको ३८ औँ वार्षिकोत्सव तथा नेपालीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा आयोजित "साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता - २०८३" लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने दानवीर महानुभावको विवरणहरु तल दिइएको छ । केही महानुभावहरुको विवरण अद्यावधिक हुन बाँकी रहेकोले केही समयपछि यहीँ पेज रेफ्रेस गर्नुहोला । साथै, विस्तृत जानकारी हेर्नलाई सम्बन्धित दाताहरुको नाम वा विवरणमा क्लिक गर्नुहोला ।
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.


