रेहान गुरुङको भात खुवाई कार्यक्रममा लिइएको सामूहिक तस्बिर

0
स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं. ४ लग्दा गाउँ भाइरथान टोल निवासी श्री प्हच्यु खिम बहादुर गुरुङ र रुमायाँ गुरुङको नाति तथा रोशन गुरुङ र अस्मिता गुरुङको छोरा रेहान गुरुङको मिति २०८१ वैशाख १७ गते सम्पन्न भएको शुभ अन्न प्रासश (भात खुलाई) कार्यक्रममा यस ल्होम्बाँस युवा क्लब तथा आमा समूहलाई तपसिल बमोजिमको आर्थिक सहयोग संकलन भएको छ । 
तपसिल
- फुपूहरुको फूलमालाबाट रु. ७,१००/-
- घरबाट दक्षिणा रु. ५०१०/-
- मधेसको पाहुनाहरुबाट दक्षिणा रु. २,६००/-
जम्मा रु. १४,७१०/-
उहाँहरुको यो सहयोग प्रति ल्होम्बाँस परिवार हार्दिक आभार तथा धन्यबाद प्रकट गर्दै उहाँहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top