किरण मल्ललाई रोजगारीबाट घर फर्कनुभएको अवरमा स्वागत गर्ने कार्यक्रममा लिइएको सामूहिक तस्बिरहरू
February 11, 2025
0
यस ल्होम्बाँस युवा क्लबको सक्रिय सदस्य, भू.पू. खेलाडी, नृत्य कोरियोग्राफर तथा समाजसेवी श्री किरण मल्ल ज्यू कम्बोडिया वैदेशिक रोजगारीबाट घर फर्कनुभएको अवसरमा मिति २०८१ माघ २८ गते उहाँलाई स्वागत तथा शुभकामना व्यक्त गर्न उपस्थित ल्होम्बाँस युवा क्लबलाई रु. ३११०/- र आमासमूहलाई रु. ३११०/- गरि जम्मा रु. ६२२०/- नगद सहयोग प्रदान गर्नुभएको छ । उहाँको यो सहयोग प्रति ल्होम्बाँस परिवार हार्दिक आभार तथा धन्यबाद प्रकट गर्दै उहाँ र समस्त परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
Tags
Share to other apps