३३ औँ वार्षिकोत्सवमा पाल्नुभएको कलाकारहरूलाई बिदाई गर्दाको केही झलकहरु

0
ल्होम्बाँस युवा क्लब चापाकोट-४, स्याङ्जा (लग्दा) ले हिन्दुहरूको महान पर्व विजया दशमी तथा शुभ दिपावली एवम् क्लबको ३३ औँ वार्षिकोत्सवको पावन अवसरमा आयोजना भएको साविक वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रममा पाल्नुभएका कलाकारहरूलाई बिदाई गरिँदै ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top