हार्दिक समवेदना 'अनिल गुरुङ'

0
हार्दिक समवेदना 'अनिल गुरुङ'
स्याङ्जा जिल्ला चापाकोट-४, लग्दा निवासी श्री अनिल गुरुङ (थमनसिङ गुरुङ) को मिति २०७८ कार्तिक १२ गते भएको अप्रत्यासित र अकल्पनीय निधनले हामी सम्पूर्ण गाउँबासीहरुलाई निःशब्द र मर्माहत बनाएको छ । उहाँको आत्माको चिर शान्तीको कामना सहिद भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दछौं । साथै, शोकाकुल परिवारहरुमा भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।

- ल्होम्बाँस युवा क्लब (लग्दा)
- ल्होम्बाँस आमा समूह (लग्दा)

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top