स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं. ४ लग्दा स्थायी घर भई हाल पोखरा १७, हनुमानटोल बसोबास गर्दै आउनुभएका समाजसेवी श्री लेस बहादुर च्हाग्ली गुरुङको पुज्यनीय पिता देवन सिं च्हाग्ली गुरुङको मिति २०८२/०९/०८ गते ९५ वर्षको उमेरमा भएको अकल्पनीय र अप्रत्यासित निधनले हामी गाउँबासीहरुलाई अत्यन्त मर्माहत तुल्याएको छ । यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै, शोकाकुल परिवारजनहरुमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्दै गहिरो समवेदना व्यक्त गर्दछौं ।
- ल्होम्बाँस युवा क्लब (लग्दा)
- ल्होम्बाँस आमा समूह (लग्दा)

