यस श्री ल्होम्बाँस युवा क्लबको सक्रिय सदस्य तथा श्री जमानसिं गुरुङ र पियारी गुरुङको जेठी सुपुत्री जमूना गुरुङ वालिङ न.पा. ३, सिंगारकोट, स्याङ्जा निवासी अनिल गुरुङसंग मिति २०८२/०८/१४ गते वैवाहिक लगनगाँठोमा बाँधिनुभएकोले उहाँहरूको सुखद दाम्पत्य जीवनको कामना गर्दछौं ।
- ल्होम्बाँस युवा परिवार





