ल्होम्बाँस युवा क्लबको ३७ औं वार्षिकोत्सव तथा हिन्दुहरुको महान् चाड विजयादशमीको पावन अवसरमा आयोजित “साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम – २०८२” को पहिलो दिन समाजसेवी श्री रुक बहादुर गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸💝🥀🌹🌺
३७ औं वार्षिकोत्सव तथा विजयादशमीको अवसरमा आयोजित कार्यक्रमको पहिलो दिनको केही तस्बिरहरू
October 03, 2025
0
Tags
Share to other apps




.jpg)















