भावपूर्ण श्रद्धाञ्जली 'जोक प्रसाद गुरुङ'

0

स्याङ्जा जिल्ला चापाकोट-४, लग्दा निवासी श्री ढाल बहादुर गुरुङ र च्याउसरी गुरुङको कान्छो छोरा, यस ल्होम्बाँस युवा क्लवको उपसचिव जोक प्रसाद गुरुङको मिति २०८० कार्तिक ७ गते ३४ बर्षको उमेरमा भएको अप्रत्यासित र अकल्पनीय निधनले हामी सम्पूर्ण गाउँबासीहरुलाई स्तब्ध र मर्माहत तुल्याएको छ । उहाँको आत्माको चिर शान्तीको कामना सहिद भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दछौं । साथै, शोकाकुल परिवारहरुमा भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।

- ल्होम्बाँस परिवार, लग्दा

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top