२ दिनको लागि कार्यक्रम स्थगन सम्बन्धमा जरुरी सूचना

0
ल्होम्बाँस युवा क्लबको ३५ औं वार्षिकोत्सव तथा हिन्दुहरुको महान् चाड विजयादशमीको पावन अवसरमा आयोजित "शुद्ध गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम – २०८०" मिति २०८० कार्तिक ३ गते देखि सञ्चालनमा रहेको तर आज मिति २०८० कार्तिक ७ गते मंगलबार यसै ल्होम्बाँस युवा क्लवको उपसचिव जोग प्रसाद गुरुङको ३४ बर्षको अल्पआयुमा अप्रत्यासित निधन हुन पुगेकोले मिति २०८० कार्तिक ८ गतेसम्म क्लबको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको र मिति २०८० कार्तिक ९ गतेबाट पुनः सूचारु हुने सूचना सम्पूर्ण गाउँबासी, खेलाडी, खेलप्रेमी र दर्शक महानुभावहरुमा सम्प्रेषण गरिन्छ ।

ल्होम्बाँस युवा क्लब
चापाकोट -४, लग्दा

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top