ल्होम्बाँस युवा क्लब चापाकोट-४, स्याङ्जा (लग्दा) ले हिन्दुहरूको महान पर्व विजया दशमी तथा शुभ दिपावली एवम् क्लबको ३३ औँ वार्षिकोत्सवको पावन अवसरमा आयोजना गरेको साविक वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम मिति २०७८ असोज ३० गते चापाकोट नगर प्रमुख श्री शिव कुमार गिरी ज्यूद्वारा उद्घाटन भएको छ ।
विजया दशमी तथा शुभ दिपावली एवम् क्लबको ३३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको उद्घाटनको केही तस्बिरहरु
October 16, 2021
0
Tags
Share to other apps