![]() |
"ङ्रि लयम" - Gurung Lamguage Ebook |
यो ग्रन्थमाला भाषानुभव विधिबाट तयार गरिएको हो। यस विधिमा लेखकले मौखिक रूपमा भनेको कथालाई अर्को व्यक्तिले जस्ताको नस्तै लेखेर तयार पार्दछ। प्रत्येक शीर्षक छुट्टा छुट्टै भएतापनि १०० वटा जति शीर्षिकमा तयार गरिने यस ग्रन्थमालामा प्रयोग भएका भाषाका विभिन्न रूप, शैली, र संरचनाको माध्यमबाट नव साक्षर पाठकहरूले भाषाको विकास गर्न सक्दछन् भन्ने विश्वास गरिएको छ।
- Author(s): सलिता जिया गुरुङ
- Place of Publication: नेपाल
- Publisher: मातृभाषा पिपल पुस्तक परियोजना
- Publication year: 2005
- Total pages: 20
- Language: Gurung