ल्होम्बाँस युवा क्लबको ३७ औं वार्षिकोत्सव तथा हिन्दुहरुको महान् चाड विजयादशमीको पावन अवसरमा आयोजित “शुद्ध गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम – २०८२” लाई भव्य र सभ्य रुपमा सम्पन्न पार्न स्वर्गीय आईसरी गुरुङको सम्झनामा उहाँको श्रीमान् हवल्दार कमल बहादुर गुरुङ र समस्त परिवारले प्रदान गर्नुभएको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तीको कामना तथा सम्पूर्ण परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

.jpg)
