श्री रुक बहादुर गुरुङ : ३७ औँ वार्षिकोत्सव तथा विजया दशमी कार्यक्रमको सहयोगदाता

0
ल्होम्बाँस युवा क्लबको ३७ औं वार्षिकोत्सव तथा हिन्दुहरुको महान् चाड विजयादशमीको पावन अवसरमा आयोजित “साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम – २०८२” लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न चापाकोट–४, लग्दा (हालः पोखरा) निवासी LIC (Senior Agency Manager), मल्याङ्कोट पोखरा सम्पर्क मञ्च (संस्थापक अध्यक्ष), लग्दा पोखरा सम्पर्क समिति (लेखा संयोजक) तथा दर्जनौं संस्थाहरुमा आबद्ध श्री रुक बहादुर गुरुङ ज्यूले गर्नुभएको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दै यहाँ र समस्त परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top