श्री ओम प्रसाद गुरुङ : ३७ औँ वार्षिकोत्सव तथा विजया दशमी कार्यक्रमको सहयोगदाता
October 04, 2025
0
ल्होम्बाँस युवा क्लबको ३७ औं वार्षिकोत्सव तथा हिन्दुहरुको महान् चाड विजयादशमीको पावन अवसरमा आयोजित “साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम – २०८२” लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न चापाकोट–४, लग्दा निवासी पच्यु चिवा श्री ओम प्रसाद गुरुङ ज्यूले गर्नुभएको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दै यहाँ र समस्त परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
Tags
Share to other apps


