ल्होम्बाँस युवा क्लबको ३७ औं वार्षिकोत्सव तथा हिन्दुहरुको महान् चाड विजयादशमीको पावन अवसरमा आयोजित “शुद्ध गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम – २०८२” लाई भव्य र सभ्य रुपमा सम्पन्न पार्न स्वर्गीय ममतामयी माता मनसुभा गुरुङ र पिता श्याम बहादुर गुरुङको स्मृतीमा उहाँको कान्छो छोरा रिक बहादुर गुुरुङले प्रदान गर्नुभएको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दै स्वर्गीय माताको चिरशान्तीको कामना तथा समस्त परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.


