ल्होम्बाँस युवा क्लव लग्दाले विजया दशमी २०८१ को अवसरमा साविक वडा स्तरीय भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम गरेर मनाउन जाँदै

0

आदरणीय देश विदेशमा रहनुभएको सम्पूर्ण महानुभावहरु,


विगतका वर्षहरूमा झैं यस बर्ष पनि ल्होम्बाँस युवा क्लबले हिन्दुहरुको महान पर्व विजया दशमी २०८१ को पावन अवसरमा साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न गइरहेकोले यहाँहरुको गरिमामय उपस्थितिको लागि निमन्त्रणा गरिन्छ ।
कार्यक्रमको लागि सल्लाह तथा सुझाव दिन चाहनुहुने र कार्यक्रमलाई भव्य रुपमा सम्पन्न पार्न सहयोग गर्न इच्छुक महानुभावहरुले क्लबका प्रतिनिधिहरुसंग आफ्नो एकवटा फोटो र आवश्यक विवरण सहित सम्पर्क गर्नुहुन अनुरोध छ । सम्पूर्ण सहयोगदाताहरुको नामावली हाम्रो क्लबको आधिकारिक वेवसाइट www.lhombash.com.np तथा फेसबुक पेज तथा अन्य सामाजिक सञ्जालहरुहरुबाट सार्वजनिक गरिनेछ ।

सम्पर्कको लागि
१. भेल प्रसाद गुरुङ (अध्यक्ष): 9826693978
२. विकास गुरुङ (सचिब): 9864891366/9817106847
३. किसान गुरुङ (खेल संयोजक): 9826163205
४. युवराज गुरुङ (कार्यक्रम संयोजक): 9810188950
५. रोसन गुरुङ (खेल सह संयोजक): 9805208252

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top