ल्होम्बाँस युवा क्लबको ३६ औं वार्षिकोत्सव तथा हिन्दुहरुको महान् चाड विजयादशमीको पावन अवसरमा आयोजित “साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम – २०८१” लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न चापाकोट–४, दार्सिङ (हाल जापान) निवासी युवा व्यवसायी ओनेगाई इन्टरनेशनल कन्सल्टेन्सी, काठमाडौका सञ्चालक तथा सरोवर युवा क्लब दार्सिङका निवर्तमान अध्यक्ष सुवर्ण गिरी ज्यूले हौसला स्वरुप प्रदान गर्नुभएको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दै यहाँ र समस्त परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.