ल्होम्बाँस युवा क्लबको ३६ औं वार्षिकोत्सव तथा हिन्दुहरुको महान् चाड विजयादशमीको पावन अवसरमा आयोजित “साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम – २०८१” लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न ल्होम्बाँस युवा क्लबका चेलीहरुले प्रायोजन गर्नुभएको द्वितीय पुरस्कार (रु. ४०,०००/-) प्रति हार्दिक आभार व्यक्त गर्दै यहाँ र यहाँहरुको समस्त परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
दाताहरु:१. तारा गुरुङ
२. सर्मिला गुरुङ
३. दिपा गुरुङ
४. अविस्का गुरुङ
५. सपना गुरुङ
६. सुसिता गुरुङ
७. सुशिला गुरुङ
८. पवित्रा गुरुङ
९. आशा गुरुङ
१०. अस्मिता गुरुङ
११. सुस्मिता गुरुङ
१२. अप्सरा ठकुरी
१३. सरीता ठकुरी
१४. सृजना ठकुरी
१५. सलिना ठकुरी