३६ औँ वार्षिकोत्सव तथा विजया दशमी कार्यक्रमको सहयोग दाता - जितेन्द्र, दिनेश र सुरज शाही ठकुरी

0

ल्होम्बाँस युवा क्लबको ३६ औं वार्षिकोत्सव तथा हिन्दुहरुको महान् चाड विजयादशमीको पावन अवसरमा आयोजित “साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम – २०८१” लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न चापाकोट-३, कमिरे निवासी श्री जितेन्द्र शाही ठकुरी (हाल कोरीया), श्री दिनेश शाही ठकुरी (हाल कोरीया) र श्री सुरज शाही ठकुरी (हाल यु.के.)ले हौसला स्वरुप प्रायोजन गर्नुभएको तृतीय पुरस्कार प्रति हार्दिक आभार व्यक्त गर्दै यहाँ र समस्त परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top