भुवन गुरुङ - जलदेवीको मन्दिर र पानी धारा मर्मत सम्भार एवम् प्रतिक्षालय निर्माणको निम्ति आर्थिक सहयोगदाता

0

स्याङ्जा जिल्ला, चापाकोट नगरपालिका वडा नं. ४, लग्दा गाउँको दक्षिण दिशामा अवस्थित धारा पँधेराको जलदेवीको मन्दिर र पानी धारा मर्मत सम्भार एवम् सोही स्थानमा प्रतिक्षालय निर्माणको लागि श्री भुवन गुरुङ ज्यूले जनस्तरबाट प्रदान गर्नुभएको नगद रु. १०,०००/- सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दै यहाँ र समस्त परिवारलाई उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top