श्री यमसरी गुरुङ - जलदेवीको मन्दिर र पानी धारा मर्मत सम्भार एवम् प्रतिक्षालय निर्माणको निम्ति आर्थिक सहयोगदाता
January 15, 2024
0
स्याङ्जा जिल्ला, चापाकोट नगरपालिका वडा नं. ४, लग्दा गाउँको दक्षिण दिशामा अवस्थित धारा पँधेराको जलदेवीको मन्दिर र पानी धारा मर्मत सम्भार एवम् सोही स्थानमा प्रतिक्षालय निर्माणको लागि श्री यमसरी गुरुङ ज्यूले आफ्नो दिवांगत पति स्व. गुम बहादुर गुरुङको स्मृतीमा जनस्तरबाट प्रदान गर्नुभएको नगद रु. ५,५५५/- सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दै यहाँ र समस्त परिवारलाई उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
Tags
Share to other apps