स्याङ्जा जिल्ला, चापाकोट नगरपालिका वडा नं. ४, लग्दा गाउँको दक्षिण दिशामा अवस्थित धारा पँधेराको जलदेवीको मन्दिर र पानी धारा मर्मत सम्भार एवम् सोही स्थानमा प्रतिक्षालय निर्माणको लागि श्री जमानसिं गुरुङ ज्यूले जनस्तरबाट प्रदान गर्नुभएको नगद रु. १०,५५५/- सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दै यहाँ र समस्त परिवारलाई उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.