श्री पूर्ण बहादुर परियार - जलदेवीको मन्दिर र पानी धारा मर्मत सम्भार एवम् प्रतिक्षालय निर्माणको निम्ति आर्थिक सहयोगदाता
January 14, 2024
0
स्याङ्जा जिल्ला, चापाकोट नगरपालिका वडा नं. ४, लग्दा गाउँको दक्षिण दिशामा अवस्थित धारा पँधेराको जलदेवीको मन्दिर र पानी धारा मर्मत सम्भार एवम् सोही स्थानमा प्रतिक्षालय निर्माणको लागि श्री पूर्ण बहादुर परियार ज्यूले जनस्तरबाट प्रदान गर्नुभएको नगद रु. ३,०००/- सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दै यहाँ र समस्त परिवारलाई उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
Tags
Share to other apps