विजया दशमी तथा शुभ दिपावली एवम् क्लबको ३४ औँ वार्षिकोत्सव कार्यक्रमको सह-प्रायोजक ल्होबाँस आमा समूह

0
सह-प्रायोजक ल्होबाँस आमा समूह
ल्होम्बाँस युवा क्लबद्वारा ३४ औं वार्षिकोत्सव तथा हिन्दुहरूको महान पर्व विजया दशमीको पावन अवसरमा आयोजित साविक वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमलाई भव्यताको साथ सम्पन्न पार्नको लागि श्री ल्होम्बाँस आमा समूह, लग्दाले द्वितीय पुरस्कार (रु. ४०,०००/-) प्रायोजन गरेको छ ।
आमा समूहको योगदानको उच्च कदर गर्दै संस्थाले उत्तरोत्तर प्रगति गर्दै आओस् भन्ने सुभेच्छा व्यक्त गर्दै ल्होम्बाँस युवा क्लब आमा समूहलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।

ल्होम्बाँस युवा क्लब 
चापाकोट न.पा.-४, लग्दा, स्याङ्जा

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top