ल्होम्बाँस युवा क्लबद्वारा ३४ औं वार्षिकत्सव तथा हिन्दुहरूको महान चाड विजया दशमीको पावन अवसरमा आयोजना गर्न गइरहेको साविक वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रममा आ-आफ्नो टिमलाई सहभागी गराई कार्यक्रमको सोभा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
ल्होम्बाँस युवा क्लब
चापाकोट न.पा.-४, लग्दा, स्याङ्जा