विजया दशमी तथा शुभ दिपावली एवम् क्लबको ३३ औँ वार्षिकोत्सव कार्यक्रमको सहयोग दाता चापाकोट नगर प्रहरी प्रमुख, सोभित थापा र भिम थापा

0
चापाकोट नगर प्रहरी प्रमुख, सोभित थापा
चापाकोट नगर प्रहरी प्रमुख, सोभित थापा

ल्होम्बाँस युवा क्लब चापाकोट-४, स्याङ्जा (लग्दा) ले हिन्दुहरूको महान पर्व विजया दशमी तथा शुभ दिपावली एवम् क्लबको ३३ औँ वार्षिकोत्सवको पावन अवसरमा आयोजना गर्न गइरहेको साविक वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमलाई भव्यताको साथ सम्पन्न पार्नको लागि चापाकोट नगर प्रहरी प्रमुख श्री सोभित थापा र भिम थापा ज्यूहरुले नगद रु. १०,५००/- सहयोग प्रदान गर्नुभएको छ ।
उहाँहरुको योगदानको उच्च कदर गर्दै ल्होम्बाँस युवा क्लब उहाँहरु दुबैको र सम्पूर्ण परिवारको सु-स्वास्थ, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।
ल्होम्बाँस युवा क्लब
चापाकोट-४, लग्दा

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top