हार्दिक समवेदना 'सरस्वती गुरुङ'

0
यस ल्होम्बाँस युवा क्लबका सक्रिय सदस्य दिपिन कुँवरको श्रीमती सरस्वती गुरुङको अल्पआयुमै भएको असमायिक निधनको अप्रत्यासित खबरले हामी सम्पूर्ण गाउँलेहरु अत्यन्त मर्माहत भएका छौं । उहाँको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै ल्होम्बाँस परिवार - लग्दा भावपूर्ण श्रद्वान्जली अर्पण गर्दछ । यस दु:खद घडीमा हामी शोक सन्तप्त सम्पूर्ण परिवारजनहरु प्रति हार्दिक समवेदना व्यक्त गर्दै सम्पूर्ण देवी-देवताले समग्र परिवार र नातेदारलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दछौं ।




- ल्होम्बाँस परिवार, लग्दा, स्याङ्जा

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top