ल्होम्बाँस युवा क्लबको ३७ औं वार्षिकोत्सव तथा हिन्दुहरुको महान् चाड विजयादशमीको पावन अवसरमा आयोजित “साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम – २०८२” लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न युवा तथा खेलकुद विकासको लागि बिनियोजित बजेटको लागि वडा कार्यालयलाई हार्दिक आभार र धन्यबादे व्यक्त गर्दछौं ।
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.


