श्री धनमाया गुरुङ : ३७ औँ वार्षिकोत्सव तथा विजया दशमी कार्यक्रमको प्रायोजक

0
ल्होम्बाँस युवा क्लबको ३७ औं वार्षिकोत्सव तथा हिन्दुहरुको महान् चाड विजयादशमीको पावन अवसरमा आयोजित “शुद्ध गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम – २०८२” लाई भव्य र सभ्य रुपमा सम्पन्न पार्न स्वर्गीय ममतामयी माता बुद्धिसरा गुरुङ र पिता कर्ण बहादुर गुरुङको स्मृतीमा उहाँको छोरी धनमाया गुरुङले प्रायोजन गर्नुभएको शिल्ड पुरस्कार प्रति हार्दिक आभार व्यक्त गर्दै स्वर्गीय माता/पिताको चिरशान्तीको कामनाका साथै समस्त परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top