ल्होम्बाँस युवा क्लबको ३६ औं वार्षिकोत्सव तथा हिन्दुहरुको महान् चाड विजयादशमीको पावन अवसरमा आयोजित “साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम – २०८१” लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न वालिङ-४, जर्कोट निवासी श्री सुजन थापा (हाल इन्डियन आर्मी) ज्यूले गर्नुभएको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दै यहाँ र समस्त परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.