३६ औँ वार्षिकोत्सव तथा विजया दशमी कार्यक्रमको सहयोगदाता - बिन्दु गुरुङ, वालिङ-४, खाल्टे

0
ल्होम्बाँस युवा क्लबको ३६ औं वार्षिकोत्सव तथा हिन्दुहरुको महान् चाड विजयादशमीको पावन अवसरमा आयोजित “साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम – २०८१” लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न वालिङ-४, खाल्टे (हाल साइप्रस) निवासी श्री बिन्दु गुरुङ ज्यूले गर्नुभएको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दै यहाँ र समस्त परिवारको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top