स्याङ्जा जिल्ला, चापाकोट नगरपालिका वडा नं. ४, लग्दा गाउँको दक्षिण दिशामा अवस्थित धारा पँधेराको नव निर्मित जलदेवी मन्दिर ❤️ । मन्दिर निर्माण कार्यमा अतुलनिय र अविस्मरणीय योगदान पुर्याउनुहुने सम्पूर्ण दाताहरुलाई हार्दिक धन्यबाद ।
लग्दा गाउँको दक्षिण दिशामा अवस्थित धारा पँधेराको नव निर्मित जलदेवी मन्दिर
March 11, 2024
0
Tags
Share to other apps