स्याङ्जा जिल्ला चापाकोट-४, लग्दा निवासी स्व. छक्क बहादुर गुरुङको धर्मपत्नी 'हुमती गुरुङ' को मिति २०७९ मंसिर २६ गते ९६ वर्षको उमेरमा भएको अप्रत्यासित र अकल्पनीय निधनले हामी सम्पूर्ण गाउँबासीहरुलाई निःशब्द र मर्माहत बनाएको छ । उहाँको आत्माको चिर शान्तीको कामना सहिद भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दछौं । साथै, शोकाकुल परिवारहरुमा भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।
- ल्होम्बाँस युवा क्लब (लग्दा)
- ल्होम्बाँस आमा समूह (लग्दा)