विजया दशमी तथा दिपावली एवम् क्लबको ३४ औँ वार्षिकोत्सव कार्यक्रमको सहयोग दाता रुक बहादुर गुरुङ, चापाकोट-४, लग्दा

0
श्री रुक बहादुर गुरुङ, चापाकोट-४, लग्दा (हाल पोखरा)
ल्होम्बाँस युवा क्लबद्वारा ३४ औं वार्षिकोत्सव तथा हिन्दुहरूको महान पर्व विजया दशमीको पावन अवसरमा आयोजित साविक वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमलाई भव्यताको साथ सम्पन्न पार्नको लागि चापाकोट-४, लग्दा (हाल पोखरा) निवासी एलआइसी मार्केटिङ म्यानेजर तथा समाजसेवी, रुक बहादुर गुरुङ ज्यूले रु. ५,०००/- आर्थिक सहयोग गर्नुभएको छ ।
उहाँको योगदानको उच्च कदर गर्दै ल्होम्बाँस युवा क्लब उहाँ र उहाँको सम्पूर्ण परिवारको सु-स्वास्थ, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।

ल्होम्बाँस युवा क्लब 
चापाकोट न.पा.-४, लग्दा, स्याङ्जा

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top