विजया दशमी तथा शुभ दिपावली एवम् क्लबको ३४ औँ वार्षिकोत्सव कार्यक्रमको सहयोग दाता राम सेन ठकुरी, वा.न.पा-२, मिर्दी

0
राम सेन ठकुरी, वा.न.पा-२, मिर्दी
ल्होम्बाँस युवा क्लबद्वारा ३४ औं वार्षिकत्सव तथा हिन्दुहरूको महान पर्व विजया दशमीको पावन अवसरमा आयोजित साविक वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमलाई भव्यताको साथ सम्पन्न पार्नको लागि वालिङ नगरपालिका वडा नं. २, मिर्दी निवासी श्री राम सेन ठकुरी ज्यूले दुई थान भलिवल सौजन्य गर्नुभएको छ ।
उहाँको योगदानको उच्च कदर गर्दै ल्होम्बाँस युवा क्लब उहाँ र उहाँको सम्पूर्ण परिवारको सु-स्वास्थ, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।

ल्होम्बाँस युवा क्लब
चापाकोट न.पा.-४, लग्दा, स्याङ्जा

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(× पर्दैनँ) #days=(1000)

तपाईं पहिलोपटक हाम्रो वेवसाइट हेर्दै हुनुहुन्छ भने हाम्रो गोपनियता नीति अन्य नीतिहरु हेर्नुहोला ।
Accept !
To Top