श्री ल्होम्बाँस युवा क्लब चापाकोट-४, स्याङ्जा (लग्दा) ले हिन्दुहरूको महान पर्व विजया दशमी तथा शुभ दिपावली एवम् क्लबको ३३ औँ वार्षिकोत्सवको पावन अवसरमा आयोजना गर्न गइरहेको साविक वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमलाई भव्यताको साथ सम्पन्न पार्नको लागी चापाकोट न.पा. वडा नं. २ धुर्कोट निवासी श्री रेसम थापा मगर ज्यूले नगद रु. ३००० सहयोग प्रदान गर्नुभएको छ ।
उहाँको योगदानको उच्च कदर गर्दै ल्होम्बाँस युवा क्लब उहाँ र उहाँको सम्पूर्ण परिवारको सु-स्वास्थ, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।
ल्होम्बाॅस युवा क्लब
चापाकोट-४, लग्दा